July 31, 2021
Views: 22
  • Report This Listing
    Login Required
  • Share This Listing
    16-rooms House Is On Rent: Resourceful And Earthquake Resistant

16-rooms House Is On Rent: Resourceful And Earthquake Resistant

Bathrooms: 5 Bathrooms
Property Type: Individual House
Garage: Yes
Property Size: House constructed with 5 aana of land
Garage Size: 15/30 Feet
Bedrooms: 11
Year Built: 2014
Seller type: Personal
Property Features:
  • Air Conditioning
  • Lawn
  • Swimming Pool
  • Alfresco
  • Gym
  • Garage
Description:

घरको भिडियो हेर्न चाहनु हुन्छ भने तलको लिंक क्लिक गर्नुहोस्:

https://www.youtube.com/watch?v=_Ho_rJuLXrs

सुबिधाहरु:

१। पाचवटा फ्ल्याट- (भुइ तल्ला: तीन वटा सुत्ने कोठा, एउटा ठुलो किचन र बाथरूम, पहिलो तल्ला र दोस्रो तल्लाको एउटै तल्लामा दुई वटा फ्ल्याट रहेको, हरेक फ्ल्याटमा २ वटा सुत्ने कोठा, एउटा किचन र अलग्गै बाथरूम र बालकुनीको ब्यवस्था भएको)
२। एउटा कोठामा २-३ जना सम्म दुरी कायम गरी बस्न मिल्ने
३। पानीको लागि घरमै डिप बोरिङ्गगको सुबिधा
४। १० वटा सम्म मोटरसाइकल र एउटा गाडी पार्किङ्ग्को सुबिधा भएको
५। सिसिटिभि क्यामेरा जडान गरिएको
६। भुकम्प प्रतिरोधी घर
७। घर अगाडि हरियाली कायम गरिएको
८। १३ फिटे पिच बाटो कायम भएको
९। पानी भन्डारण गर्न १०,००० लिटर भन्दा माथि छ्यमता भएको ट्यान्किको सुबिधा
१०। पानी सफा गर्ने फिल्टर समेत जडान गरिएको
११। दुईवटा भन्डारण गर्ने ठाउँ रहेको
१२। चारवटा दबल बेडको खाट, ३ वटा टेबल र केही सिरक डसना पनि उपलब्ध गराउन सकिने
१३। World Link को ईन्टरनेट जडान भएको

भाडा: जम्मा रु. ८०- ९०,००० हजार (१०% कर सहित)- दुई बर्ष सम्म भाडा ब्रिद्धी नगरिने

संपर्क: 9813269853/ 9851011638
ईमेल: bimalgadal2@gmail.com

Contact Information
You must be logged in to see this info

Post New Review

Related Listings
Shedule a Test Drive
Apply For TradeIn With Us
Send Your Bid
Send Message